काठमाडौँ, २८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मिडिया काउन्सिललगायतका विवादित विधेयकहरु सरोकारवाला निकायसँग सहमति गरेर मात्रै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । सोमबार काठमाडौँमा नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज)को २०औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले विवादित विधेयक सरकार आफू एक्लैले पास गरेर अघि बढ्ने पक्षमा…