काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व परिवर्तनको आन्दोलनमा मजदुरको भूमिका अतुलनिय रहेको बताउनुभएको छ । १३०औं विश्व मजदुर दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले…