जनकपुर, ६ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले धनुषाको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालय व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको छ । कार्यालयको निरीक्षणमा पुगेका मन्त्री विष्टले कार्यालयलाई व्यवस्थित तवले सञ्चालन गर्न आवश्यक जनशक्ति तथा स्रोत साधन उपलब्ध गराउने बताउँदै तत्काल जनताको सेवालाई सहज हुने गरी व्यवस्थित गर्न निर्देशन दिनुभएको हो…