शान्ति र सुशासनका बौद्ध दर्शनको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

काठमाडौँ, ५ जेठ । गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको छ । श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा शनिबार बौद्ध स्तुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले धार्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सन्…