काठमाडौँ, २४ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा भक्तपुरको विकासमा हरेक दिन एक कदम अभि नभई हरेक दिन एक कदम दैडिएको बताउनुभएको छ । सडक डिभिजन कार्यालय काठमाडौँको आयोजनामा आज भक्तपुरको मध्यपुर थिमी नगरपालिका स्थित काठमाडौँ र भक्तपुर जिल्लाको…