काठमाडौँ, १७ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान आगामी निर्वाचनसम्म एमाले–कांग्रेसको सहकार्य जारी रहने बताएका छन् । सत्तामा सहकार्य गरे पनि निर्वाचनमा एक्लाएक्लै जाने र त्यसपछिको सरकार जनमतले दिएको निर्देशनअनुसार हुने उनको भनाइ छ । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन काठमाडौँमा उद्घाटन गर्दै उनले कसैले चाहँदैमा एमाले–कांग्रेसको सहयात्रा नटुट्ने बताए ।…