दोब्बरले बढ्यो वीरगञ्ज नाका हुँदै निर्यात

पर्सा, १५ फागुन । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वीरगञ्ज भन्सार नाका हुँदै ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आर्थिक वर्षको सात महिनाको…