बजेट प्रभावकारी बनाउन सरकारसँग कुरा भइरहेको छ : अध्यक्ष ओली

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सच्याउनका लागि सरकारसँग कुरा गरिरहेको बताएका छन् । आज काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बजेटलाई रोजगारमुखी बनाउन, उत्पादन र औद्योगिक विकास लगायतका विषयहरूमा बजेट परिमार्जनका विषयमा छलफल भइरहेको बताएका हुन् ।  उनले भने, ‘अब पुँजी…