राष्ट्रपति पौडेलद्वारा  उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएका छन् ।  यही वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । सोही निर्वाचनमा सेना परिचालनका लागि सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता…