सरकारलाई आगामी चार वर्षसम्म अगाडि बढाउने दायित्व एमालेकै हो: सचिव भट्टराई

काठमाडौँ, ३० फागुन । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै सांसद भट्टराईले सरकारलाई आगामी चार वर्षसम्म अगाडि बढाउने दायित्व एमालेकै भएको बताएका छन् ।  बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन्…