महिलाको राजनीतिक अधिकार स्थापित भएको छ :  सभामुख घिमिर

काठमाडौँ, २५ फागुन । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले महिलाको राजनीतिक अधिकार स्थापित भएको बताएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । उनले महिला दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश एवं विदेशमा रहेका सम्पूर्ण…