नवनियुक्त मन्त्रीका थरीथरी निर्णय

काठमाडौँ, २४ फागुन । मुलुक आर्थिक मन्दीका कारण निराशाबाट गुज्रिरहेका बेला पुनर्गठित पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलका नवनियुक्त १९ जना मन्त्रीले थोरै आशालाग्दा र धेरै पूरा हुन नसक्ने बासी निर्णय तथा निर्देशन दोहोर्‍याएका छन् । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी जग्गा हडप्नेलाई कारबाही गरी उक्त जग्गा सरकारकै नाममा फिर्ता ल्याउने पहिलो निर्णय गरे । सोहीअनुरूप देशभरका सरकारी…