एमाले रघुवीरको नेतृत्वमा सरकारमा जाने

काठमाडौँ, २३ फागुन । नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् । स्रोतका अनुसार एमालेबाट ७ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको…