यो गठबन्धनलाई हामीले नोटिसमा राखेका छौँ : राजेन्द्र लिङदेन

काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सत्ता गठबन्धनले भनेको कुरालाई आफ्नो दलले नोटिसमा लिएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले गठबन्धन दलले राप्रपाको दुष्प्रचार गरेकोले भोलि राप्रपाको सहयोग खोज्ने दिन नआओस् भन्दै चेतावनी दिएका हुन ।  उनले भने,‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यो कुरालाई नोटिसमा राखेको छ,…