लुम्बिनीमा जथाभावी संरचना, खतराको सूचीमा राख्ने युनेस्कोको चेतावनी

लुम्बिनी, २८ माघ । विश्व सम्पदा स्थलमा सम्पदा जोखिममा पार्ने गतिविधि हुन थालेपछि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा केन्द्रले लुम्बिनी विकास कोषसँग १० बुँदे स्पष्टीकरण माग गरेको छ । केन्द्रले विश्व सम्पदा स्थललाई खतराको सूचीमा किन नपार्ने भन्दै कोषलाई पटक–पटक पत्राचार गरेर स्पष्टीकरण माग गरेको खुलेको छ । जथाभावी निर्माण कार्य नरोकिएपछि…