प्रधानमन्त्रीले भने–संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूको म प्रति भरोसा छ

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले आफूप्रति भरोषा राखेको बताए । उनले भने, ‘संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका…