काठमाडौँ, २३ माघ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीलगायत विधेयक सहमति नभए प्रक्रियाबाट पारित गरिने बताएका छन् । आज सिंहदबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सहमतिबाट नै विधेयक पारित गर्न पहल गरिने जानकारी गराए । उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन पनि दिए । हिउँदे अधिवेशनमा संसद्मा टेबल…