कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

काठमाडौँ, १८ कार्तिक । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछी एमालेले कोशी प्रदेश सरकार छाडेको छ ।   शनिबार बिहान मुख्यमन्त्री कार्कीलाइ मन्त्री रामबहादुर राना  मगरले राजीनामा बुझाएका छन । मुख्यमन्त्रीले सहमति अनुसार  कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ । उनी विना विभागीय मन्त्री थिए ।  एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका…