मौसमी कुरा : मकै र समृद्धि

संसारको सबैभन्दा समृद्ध मुलुक अमेरिकामा औधि राम्रो मकै खेति हुन्छ । सुरूमा सायद अनिकाल र भकमरीले होला उनिहरूले खोयों समेत पूरा नलाग्दै बेबी क्रोन खान सिके । त्यस पछि दुधे मकै वा स्विट क्रोन । चामल च्यांख्ला त छंदैछ । हुंदाहुंदै फ़ुल मकै वा पप क्रोन पनि खान सिके । पछि कालन्तरमा यो तुलनात्मक रूपमा…