सभापोखरी : पवित्र धार्मिक एबं पर्यटकीयस्थल

तेज बहादुर ढकाल  सभापोखरी संखुवासभा जिल्लाको सभापोखरी गाउपालिकामा अवस्थित छ । यो तालको लम्बाई २ सय मिटर र चौडाइ करिव १ सय मिटर जति छ। यो समुद्र सतहदेखि करीब ४१ सय मिटर उचाइमा छ । धार्मिक एबं पर्यटकीयस्थल सभापोखरीको संरक्षण र विकासका कुरा गर्दा हामीले धार्मिक तथा अध्यात्मिक र भौतिक दुबै पक्षलाई संगसंगै लैजान सक्नु…