सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)

काठमाडौँ, १२ असार । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो । https://everestmission.com/2022/06/26/11/203172/