आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ८ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले घटेर प्रतितोला ९७ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला…