असार ७, काठमाडौं । नेपाल बैंकर्स संघले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गर्दै बचत खातामा ७ प्रतिशत र संस्थागत निक्षेपमा साढे साढे १० प्रतिशतसम्म मात्र व्याज दिन पाउने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । यसअघि संस्थागतलाई ११.१५ प्रतिशतसम्म ब्याज दिन…