भारतको थिचोमिचोमा सरकार किन मौन भन्दै सांसद श्रेष्ठले प्रश्न गरिन

काठमाण्डौ, १ चैत्र ।सांसद रञ्जना श्रेष्ठले नेपाल भारत सिमानामा भारतबाट पटक पटक थिचोमिचो हुँदै आएको छ भन्दै यसमा सरकार किन चुप लागेको भनी संसदमा बोल्ने क्रममा आफ्नो प्रश्न गरिन । त्यसरी नै संसदमा बोल्ने क्रममा यसैगरी आजको बैठकको शून्य समयमा भक्तबहादुर विश्वकर्मा खपाङ्गी ले राज्यकोषबाट पूर्वराष्ट्रसेवकलाई प्रदान गरिने निवृत्तिभरण र सुविधालाई सहज तथा समान रुपमा…