सरकार प्रचारको खेतीमाः स्वास्थ्य संस्थाहरु औषधि अभावमा

महोत्तरी १७ माघ ।सरकारले स्वास्थ्य क्षेत्रमा प्रगति भैराखेको वताइरेको छ । युवा स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्यको क्षेत्रमा केही सुधार पनि गरेका छन । तर, उनले गरेको र भनेको सुधार व्यवहारमा भने देखिएको छैन । गाउँ–गाउँका जनताहरु सामान्य सिटामोलको अभावमा स्वास्थ्य सेवाबाट पाउँन नसकिराखेको समाचारहरु आइरहेका छन । जिल्लाका गाउँका स्वाथ्य संस्थाहरु धमाधम औषधि अभावमा…