काठमाण्डौ,२५ फागुन । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर दुईका इञ्चार्ज सत्यनारायण मण्डलले भने – सप्तरी र सिराह जिल्लामा मोर्चाले एमालेका नेता–कार्यकर्ताको घर छानीछानी मोर्चाका नेता–कार्यकर्ताले तोडफोड गरेका छन्,’ उनले भने, ‘प्रहरी भने मूकदर्शक बनेका छन् । यहाँ अहिले पूरै आतंक मच्चाइएको छ । र, मोर्चाको गृहयृद्धको तयारीमा जानीनजानी कांग्रेसले सघाइरेहेको छ ।…