रेड्क्रश गुण्डु उपशाखालले एम्बुलेन्ससञ्चालन गर्ने

भक्तपुर, १५ माघ । नेपाल रेड्क्रस सोसाइटी गुण्डु उपशाखाले एम्बुलेन्स सञ्चालन गर्ने नीति तथा कार्यक्रमसहित आठौं साधारणसभा शनिवार सम्पन्न गरेको छ । उपशाखाका लागि एम्बुलेन्स अत्यावश्यक भएको ठहर गर्दै आन्तरिक व्यवस्थापन भएपछि शाखाले एम्बुलेन्स खरिद गर्ने लक्ष्य लिएको छ । कार्यक्रम नेपाल रेड्क्रस् सोसाइटी जिल्ला शाखाका भक्तपुरका सदस्य एवं कटुञ्जे उपशाखाका सभापति धर्मराज कार्कीले रेडक्रस…