क्यान्सरका कारण एक जेहेन्दार विद्यार्थी रहेनन्

  अछाम, २१ माघ । क्यान्सरका कारण अछाम जिल्लामा एक बालकको ज्यान गएको छ । मंगलसैन नगरपालिका वडा नम्बर ६ ठुलासैनका कुस्माखर भण्डारीका १० बर्षीय छोरा चक्र भण्डारीको क्यान्सरका कारण ज्यान गएको हो । सामान्य लडेर बाँया खुट्टाको घुँडामा चोट लागेका उनको पछि त्यही कारणबाट क्यान्सर भएको उनको परिवारले जनाएको छ । बाँया खुट्टाका घुँडामा…