नेटफ्लिक्समा ‘एनिमल’ले राख्यो रेकर्ड

मुम्बई, २ फागुन । वलिउड फिल्म ‘एनिमल’ले अझै पनि बलिउडमा लोकप्रियता बढाइरहेको छ । डिजिटल प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको यो फिल्मले सर्वाधिक दर्शकको रेकर्ड राखेको छ । यसले गैर–अंग्रेजी फिल्म वर्गमा लगातार दुई हप्तासम्म प्लेटफर्मको ग्लोबल चार्टमा आफ्नो स्थान बनाएको छ । फिल्मको सफलतालाई फिल्म विश्लेषकहरूले महत्त्वपूर्ण उपलब्धि र दर्शकमाझ लोकप्रियताको प्रमाणका रूपमा विश्लेषण गरेका छन्…