राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ

काठमाडौँ, २२ चैत । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । प्रहरीका अनुसार गएराति २ बजे काठमाडौँको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो ।  मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको बताइएको छ । तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना…