अभिनेता अनमोल बिना पारिश्रमिक काम गर्ने

 असार १०, काठमाडौँ । अभिनेता अनमोल केसीले बिना पारिश्रमिक काम गर्ने भएका छन् । देशका चार प्रमूख शहरहरु (बुटवल, पोखरा, चितवन, विर्तामोड)मा हुन लागेको ‘अनमोल साँझ २०१८’ कार्यक्रममा उनले बिना पारिश्रमिक लाइभ प्रस्तुति दिने भएका छन् । चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुत गर्नेछन् । सामाजिक कार्यको लागि कार्यक्रम गर्न लागिएकोले आफूले पारिश्रमिक नलिएको अनमोलले…