‘रोमियो एण्ड मुना’को गीत रिलिज (भिडियो सहित )

असार १, काठमाडौँ ।  नरेश कुमार केसी निर्देशित फिल्म 'रोमियो एण्ड मुना'को 'भेडेटार घुमौला' बोलको गीत रिलिज भएको छ । 'भेडेटार घुमौला' बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन् । विनय र मिनाको स्वर रहेको गीतमा कोशिस क्षेत्रीको संगीत रहेको छ   । साउन ११ गते रिलिज हुने फिल्ममा विनय, सृष्टि, सुस्मा कार्की, सुरक्षा…