गायक राईको ‘आइतबार’ बोलको गीत रिलिज (भिडियो सहित)

जेठ २८, काठमाडौँ ।  गायक राजेश राईको आइतबार बोलको  नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ  । यस गीतलाई सुरेश अधिकारिले संगीत भरेका छन । भोला श्रेष्ठको उत्कृष्ट शब्द रहेको गीतमा प्रेमिले आफ्नो प्रेमिकालाई हप्ता हप्ता दिन सम्म कुर्दा खेरी हुने सारिरिक तथा मानसिक अवस्थालाई समेटेका छन् । यस गीतमा विनय केटुको संगीत सम्योजन रहेको छ । यस गीतको…