काठमाडौं, २ चैत । निर्देशक तथा कलाकार सबिन बास्तोलाले चलचित्र ‘हाइ डार्लिङ’को निर्देशन गर्ने भएका छन् । ‘हाइ डार्लिङ’ नेपाली दर्शकले रोजे जस्तै चलचित्र बन्ने बास्तोलाको भनाई छ । साथै चलचित्र कमर्सियल पनि बन्ने उनको भनाई छ । नेपालमा चेतना मूलक चलचित्र बनाएर दर्शक हलसम्म तान्न गाह्रो हुने भएकाले मान्छे हँसाउने चलचित्रले बजार लिन थालेको…