काठमाडौं,१० फागुन । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ‘राष्ट्रिय मदिरा नियन्त्रण नीति, २०७३’ पारित गरेको छ । स्वास्थ्य मन्त्री गगन थापाले मदिरा सेवनका कारण नेपालमा क्षयरोग, सडक दुर्घटना, घरेलु हिंसा, आत्महत्या, मुटुरोग र कलेजोको क्यान्सर बढ्दै गएकाले मदिरा नियन्त्रण नीति ल्याएको बताए । स्वास्थ्य मन्त्री थापाका अनुसार नीतिले मदिराको उत्पादन, बिक्री–वितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन,…