काठमाडौँ, २० पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । यूएईको सारजहाबाट आएका किजाकेथिल नौसादले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जनाएको छ । यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय…