काठमाडौँमा अब हरेक शनिबार हाटबजार !

काठमाडौँ, २ असार । तनहुँको भानु नगरपालिकाले नगरमा उत्पादित रैथाने बालीलाई बिक्री वितरणका लागि सोझै काठमाडौँ पठाउने भएको छ । नगरभित्रका किसानले उत्पादन गरेका अर्ग्यानिक खाद्य सामग्रीलाई काठमाडौँमा ल्याएर बिक्री वितरण गर्न नगरपालिका र रैथाने एग्रीप्रोडक्ट नामक संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनसार भानु नगरपालिकामा उत्पादित बालीको बिक्रीका लागि संस्थाले सहजीकरण गर्ने नगरप्रमुख आनन्दराज त्रिपाठीले…