काठमाडौँ बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ, १४ वैशाख । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।  वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।  विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा…