प्रधानमन्त्रीले भने –हाम्रो अल्टिमेट गोल सुखी नेपाली र समृद्ध नेपाल नै हो

काठमाण्डौ,१३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको लक्ष्य ,सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन ।काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपालु नै रहेकाले कोही पनि यसमा द्विविधामा रहन नहुने बताएका हुन् । उनले सुखी नेपाली र समृद्ध नेपालु मा पुग्न…