लागु औषधसहित दुई जना पक्राउ

काठमाडौँ, १७ चैत । झापाबाट प्रहरीले अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय सुरुङगाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका-३ डाईमन टोलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र अवैध लागु औषध गाँजा ४ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो…