नेपाल ‘ए’ र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० खेल आज

काठमाडौँ, १७ चैत । नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुँदैछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो ।…