काठमाडौँ, १ चैत । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ । कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्कीको मृत्यु भएको हो । मार्च १२ (मंगलबार)को राति भएको सडक दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । बाटो…