पोष्टमार्टम रिपोर्ट : शालिन पोखरेलको मृत्यु ‘झुन्डिएर’ भएको पुष्टि

काठमाडौँ, २० फागुन । गोरखाकी १३ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु ‘ह्याङ्गिङ’ (झुन्डिएर) भएको पुष्टि भएको छ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले उनको हत्याको कारण ‘ह्याङ्गिङ’ देखिएको खुलाएको हो । शालिनको पोस्टमार्टम रिपोर्ट अस्पतालले चितवन प्रहरीलाई पठाएको छ । शिशु…