दैलेख, ३२ जेठ । दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आज दिउँसाे तल्लो डुङ्गेश्वरबाट दुल्लु जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरकाे ट्र्याक्टर दुल्लु नगरपालिका–१ डाडापानीमा दुर्घटना हुँदा स्थानीय डिलमाया खड्काको मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएकामा डिलमायाकाे उपचारका क्रममा कर्णाली…