काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । उहाँको ९ महिनाको छोटो कार्यकालमा पनि धेरै गर्न सकिने उदाहरण बनाई हालसम्म उहाँकै दुरदर्शिता र दृष्टिकोणमा आफ्नो गाउँ आफै बनाऔं, जेष्ठ नागरिकलाई वृद्धभक्ता, गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी लगायतका असंख्य दिर्घकालिन योजनाहरु…