काठमाडौ भदौ ४ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रेस संगठन नेपालका इन्चार्ज राजेन्द्र गौतमले केपी शर्मा ओलीलाई जनमत र पार्टी म्यान्डेड दिएकाले अध्यक्ष र प्रधानमन्त्री पद दुवै नछाड्ने बताउनु भएको छ ।‘ जनताले ओलीलाई ५ बष॔को म्यान्डेड दिएको हो, पार्टी अध्यक्ष महाधिवेशनले बनाएको हो । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको १५ महिनापछि ‘एक…