रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षद्वारा राजीनामा

काठमाडौँ, ३ भदौ । रवि लामिछाने बचाउ संघर्ष समिति’का अध्यक्ष सरोज घिमिरेले उक्त समितिबाट राजीनामा दिएको घोषणा गरेका छ । एक विज्ञप्ति जारी गर्दै उनले समितिको दुरुपयोग हुन थालेकोले आफू अध्यक्षको भूमिकामा नरहने जनाएका हुन् । विज्ञप्ति