काठमाडौँ, ८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने बाटोमा लागेको आरोप लगाएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले कांग्रेस सम्हालिनुपर्ने सुझाव दिए । उनले भने, “आफू सम्हालिँदै लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनुपर्छ ।” कांग्रेसलाई पेलेर जाने नभनेको, तर जेठ ५ गते बेलुकाको…