अध्ययन गरेर मात्र कदम चाल्न गृह मन्त्रालयलाई सुझाव

काठमाडौँ, १४ चैत । कुनै पनि विषयको अध्ययन गरेर मात्र कदम चाल्न गृह मन्त्रालयलाई सांसद बुद्धिमान तामाङले सुझाव दिएका छन् । आज बसेको राज्य व्यवस्था समिति बैठकमा उनले भने, ‘विनोद चौधरीको पासपोर्ट सिज गर्ने कुरा थियो रे । पहिला समात्यो अनि छोड्यो मान्छेलाई बेइज्जत गर्ने तरिकाले समात्न भएन । कृष्णबहादुर महरालाई विदेश भाग्न लागेको भनेर…