काठमाडौँ, २५ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सत्तायात्रा सुरु गरेपछि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख तीन दलका सांसदहरूबीच जुहारी चलेको छ । बैठकको सुरुमै प्रधानमन्त्री दाहालले सांसदहरूले यसअघिका बैठकमा उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम तय गरिएको थियो । फागुन ६ देखि १८ सम्म प्रतिपक्षको बेन्चबाट प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदहरू भने…